image
image
सांसद गौतमले आगामी हिउँदे अधिवेशन नियन्त्रणमुखी हुने बताए

सांसद गौतमले आगामी हिउँदे अधिवेशन नियन्त्रणमुखी हुने बताए

काठमाडौँ । ​राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद्को हिउँदे अधिवेशनलाई नियन्त्रणमुखी भएको आरोप लगाएकी छन्। मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले रास्वपाको बुझाइमा अधिवेशन चुनौतीपूर्ण र नियन्त्रणमुखी रहेको बताइन्।

उनले कानुन निर्माणका केही प्रक्रियाहरू संसदीय अभ्यासमा स्वाभाविक रूपमा अगाडि बढेको महसुस भए पनि, केही विषयहरू नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भएकोमा आपत्ति जनाइन्। विशेषगरी, पार्टी सभापति रवि लामिछानेमाथिको निलम्बनको प्रक्रियालाई लिएर उनीहरूले नियन्त्रणको भावना महसुस गरेको उल्लेख गरिन्। यसैगरी, नेपालमा सबै विषयलाई राजनीतिक दृष्टिकोणबाट मात्र हेर्ने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।