image
image
निर्वाचन अधिकृतको कार्यमा अवरोध पुर्याउने र दुर्व्यवहार गर्ने माथि कारबाहीको माग ;​त्रिचन्द्र क्याम्पस

निर्वाचन अधिकृतको कार्यमा अवरोध पुर्याउने र दुर्व्यवहार गर्ने माथि कारबाहीको माग ;​त्रिचन्द्र क्याम्पस

काठमाडौँ । ​प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतमाथि मसी प्रहार गरेको घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको छ।

सोमबार स्ववियु निर्वाचनका विषयमा छलफल गर्न बसेको बैठकमा निर्वाचन अधिकृत सहप्राध्यापक डाक्टर अंगतमणि गौतममाथि मसी प्रहार गरिएको थियो। नेविसंघका बागी उम्मेदवार श्रीधर श्रेष्ठ र स्वतन्त्र उम्मेदवार विवेक बानियाँले उक्त मसी प्रहार गरेको आरोप छ। त्रिचन्द्रमा आज स्ववियु निर्वाचन तोकिएको छ, भने मतदान जारी छ। निर्वाचन अधिकृत गौतममाथि अभद्र व्यवहार भएको भन्दै संघले आपत्ति जनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।