image
image
अदालतमा बयान फेरेको आरोपमा दुई सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर ;​ अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अदालतमा बयान फेरेको आरोपमा दुई सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर ;​ अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं । ​अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। नेपाल सरकार वादी र धनेश्वर प्रसाई प्रतिवादी रहेको यस मुद्दामा सरकारी साक्षी भोजराज भट्टराईले अनुसन्धान अधिकृतसमक्ष दिएको बयानको विपरीत विशेष अदालतमा बकपत्र गरेका थिए। यस आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही गर्न आरोपपत्र दायर गरिएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, आरोपपत्रमा भोजराज भट्टराईले प्रतिवादी धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुस दिएको पुष्टि भएको उल्लेख छ। त्यसैले, भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाहरू अनुरूप जरिवाना र कैद सजायको व्यवस्था हुनुपर्ने माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।