image
image
इक्रोसफ्टले हालै आफ्नो शाङ्घाईस्थित कृत्रिम बुद्धिमत्ता (एआई) अनुसन्धान प्रयोगशाला बन्द गरेको छ

इक्रोसफ्टले हालै आफ्नो शाङ्घाईस्थित कृत्रिम बुद्धिमत्ता (एआई) अनुसन्धान प्रयोगशाला बन्द गरेको छ

काठमाडौँ ।​ ​अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले हालै सांघाईको झाङजियाङ हाई–टेक जोनमा रहेको आफ्नो इन्टरनेट अफ थिङ्स (IoT) र कृत्रिम बौद्धिकता (AI) इन्साइडर ल्याब बन्द गरेको छ।

यो ल्याब २०१९ मा स्थापना गरिएको थियो र पाँच वर्षको अवधिमा यसले २५८ परियोजनामा सय वटा कम्पनीलाई सहयोग गरेको थियो। यसका साथै, ल्याबले झन्डै १०,००० व्यक्तिलाई तालिम दिएको थियो। तर, भूराजनीतिक तनाव बढिरहेको समयमा कम्पनीले चीनमा आफ्नो व्यवसाय घटाउँदै अन्य क्षेत्रमा केन्द्रित भइरहेको छ। ल्याब बन्द भएपछि, त्यहाँका कर्मचारीलाई अन्य परियोजनामा समायोजन गर्ने प्रक्रिया जारी रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।