image
image
कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाटको क्रममा साहसिकता प्रदर्शन गरेका सुरक्षा गार्डलाई सम्मान गरिने

कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाटको क्रममा साहसिकता प्रदर्शन गरेका सुरक्षा गार्डलाई सम्मान गरिने

काठमाडौँ । ​कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा शुक्रबार भएको राजावादी आन्दोलनका क्रममा साहसिकता प्रदर्शन गरेका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुली लगायत अन्य सुरक्षा गार्ड र कर्मचारीलाई सम्मान गरिने भएको छ। उक्त सम्मान कार्यक्रम बुधबार बिहान आयोजना गरिनेछ।​

लुटपाटको क्रममा पराजुलीले अग्रपंक्तिमा रहेर संलग्नलाई लाठीले कुट्दै भगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यस घटनामा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ। त्यसमध्ये ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सामान लुटिएको बताइएको छ। घटनापछि सुपरमार्केट शनिबारदेखि सञ्चालनमा आएको थियो, जहाँ कर्मचारीहरूले रातभर मर्मत र सरसफाइका काम गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।