image
image
​तीनकुने घटनामा संलग्न थप २० जना पक्राउ

​तीनकुने घटनामा संलग्न थप २० जना पक्राउ

काठमाडौँ । ​काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ। उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।​

तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु, ११० जना घाइते र १५ सवारी साधनमा आगजनी भएको थियो। यससँगै उक्त घटनामा हाल ६२ जना प्रहरी हिरासतमा छन्। यसअघि पक्राउ परेका स्वागत नेपालसहितका व्यक्तिहरू भने संलग्न नदेखिएपछि रिहा भइसकेका छन्।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।