image
image
​राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता र प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन

​राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता र प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन

​काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता र प्रतिनिधिसभा सदस्य दीपक बोहरा अब हामी बीचमा छैनन्। उहाँको निधन मंगलबार राजधानीको ओम अस्पतालमा उपचारका क्रममा भएको हो।

घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । उहाँको निधनले नेपाली राजनीति र राप्रपामा ठूलो क्षति पुगेको छ। उहाँको आत्मा शान्तिको लागि हामी सबै प्रार्थना गर्दछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।