image
image
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?


काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा रुपैयाँ कायम भएको छ। 

अघिल्लो दिन सुनको मूल्य तोलामा  एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कायम भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।