image
image
​इजरायली सेनाले स्वास्थ्यकर्मीको भेषमा  १५ प्यालेस्टिनी डाक्टरको हत्या गर्‍यो

​इजरायली सेनाले स्वास्थ्यकर्मीको भेषमा १५ प्यालेस्टिनी डाक्टरको हत्या गर्‍यो

काठमाडौं । ​संयुक्त राष्ट्रसंघका अनुसार, इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्रमा १५ जना प्यालेस्टिनी डाक्टरहरूको हत्या गरेको आरोप संयुक्त राष्ट्रसंघ (यूएन)ले लागेको छ। यी डाक्टरहरूलाई सामूहिक चिहानमा गाडिएको र शवहरू क्षतिग्रस्त एम्बुलेन्सहरूमा भेटिएको बताइएको छ। इजरायली सेनाको बुलडोजरले डाक्टर र एम्बुलेन्सका शवहरूलाई कुल्चेको पनि आरोप छ।

१८ महिनाअघि गाजामा युद्ध सुरु भएदेखि इजरायलले १०० भन्दा बढी नागरिक रक्षाकर्मी र १,००० भन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। अन्तरराष्ट्रिय रेडक्रस/रेड क्रिसेन्टले यसलाई आठ वर्षमा आफ्ना कर्मचारीहरूमाथि भएको सबैभन्दा घातक आक्रमण भएको बताएको छ ।

इजरायली सेनाले मार्च २३ मा रफाहको तेल अल–सुल्तान जिल्लामा आक्रमण सुरु गरेको थियो । आक्रमणमा परी घाइते भएकाहरूलाई बाहिर निकाल्न आपत्कालीन टोलीहरू दिउँसो आइपुगेलगत्तै उनीहरू बेपत्ता भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।