image
image
अर्थमन्त्री जनार्दन शर्माले सरकारी लगानी डुबेको अवस्थालाई व्यवस्थापन गर्न विशेष विधेयकमा प्रावधान गरिएको बताए

अर्थमन्त्री जनार्दन शर्माले सरकारी लगानी डुबेको अवस्थालाई व्यवस्थापन गर्न विशेष विधेयकमा प्रावधान गरिएको बताए

काठमाडौं । ​उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक प्रतिष्ठानहरूमा रहेको सरकारी लगानीको उचित व्यवस्थापन गर्न 'निजीकरण (पहिलो संशोधन) विधेयक २०८१' ल्याइएको बताएका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा उनले सरकारी लगानी डुब्न नदिन र त्यसबाट प्रतिफल सुनिश्चित गर्न यो विधेयक ल्याइएको स्पष्ट पारे। उनले भने, 'सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन गर्नु पर्‍यो, सरकारी लगानी डुब्यो त्यो व्यवस्थापन गर्नु प¥यो। यसले प्रतिफल दिनुपर्‍यो भन्ने उद्देश्यले विधेयक केन्द्रित रहेको हुनाले तदअनुकूल नै लिई दिनका लागि आग्रह गर्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।