आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन पनि तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
योसंगै चाँदीको भाउ पनि आज ५ रुपैंयाले घटेको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।