image
image
संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले होहल्ला

संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले होहल्ला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै थिए, त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले अवरोध गरे। तीनकुने घटनाबारे प्रधानमन्त्री ओलीले जानकारी दिँदै गर्दा राप्रपाका सांसद ज्ञानबहादुर शाही उठेर विरोध जनाए। यसपछि अन्य राप्रपा सांसदहरू पनि उठेर होहल्ला गर्न थाले। सभामुखको बारम्बारको आग्रहपछि पनि उनीहरू आफ्नो स्थानमा नबसी विरोध जनाइरहे, र यस बीचमा प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन जारी राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।