image
image
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताहरूले तीनकुने क्षेत्रमा भेला भएर मोटरसाइकल र्‍याली निकालेका छन्

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताहरूले तीनकुने क्षेत्रमा भेला भएर मोटरसाइकल र्‍याली निकालेका छन्

काठमाडौँ । नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली आयोजना गर्दैछ। यस र्‍यालीमार्फत गणतन्त्रका पक्षमा सचेतना फैलाउने उद्देश्य राखिएको महासचिव शंकर पोखरेलले बताएका छन्।

काठमाडौँ उपत्यकामा संयुक्त रूपमा मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरिएको छ। बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्‍याली निकाल्ने योजना रहेको एमाले नेताहरूले बताएका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत 'प्रतिगमनको दुष्प्रयासलाई नाकाम बनाऔँ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ' भन्ने आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।