image
image
राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई  भने, 'प्रधानमन्त्रीज्यू, अब कि त सचिनुस् कि त सकिनुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई भने, 'प्रधानमन्त्रीज्यू, अब कि त सचिनुस् कि त सकिनुस्

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रवादी दलका सांसदहरूको नारायणहिटीमा प्रवेश गर्ने प्रयासप्रति टिप्पणी गर्दै,

यदि यस्तो प्रयास जारी राखे, भने उनीहरूलाई निर्मल निवासबाटै बाहिर निकाल्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन्। यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्मल निवासबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी पुर्याउन तयार रहेको बताएका थिए।

यसरी, राजनीतिक वृत्तमा राजसंस्था र गणतन्त्रका पक्षमा बहस र गतिविधिहरू जारी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।