image
image
म्यान्मारमा गएको भूकम्पपछि पनि सेनाले हवाई आक्रमण जारी राखेको छ

म्यान्मारमा गएको भूकम्पपछि पनि सेनाले हवाई आक्रमण जारी राखेको छ

काठमाडौं । म्यान्मारमा गएको महाविनाशकारी भूकम्पपछि पनि सैन्य शासक जुन्टाले प्रजातन्त्र समर्थक विद्रोही समूहहरूमाथि हवाई आक्रमण जारी राखेको छ। यस आक्रमणमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्प गएको तीन घण्टा नबित्दै सेनाले आक्रमण सुरु गरेको बताइएको छ। सैन्य परिषद्ले भूकम्पबाट मृत्यु हुनेको संख्या १६४४ पुगेको र घाइते हुनेको संख्या ३४०८ पुगेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।