image
image
मस्कले राजीनामा दिने चेतावनी दिएका छन्

मस्कले राजीनामा दिने चेतावनी दिएका छन्

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी र खर्बपति व्यापारी एलन मस्कले सरकारी खर्च कटौती र प्रशासनलाई चुस्त बनाउने जिम्मा पाएको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डज) बाट राजीनामा दिनसक्ने सङ्केत गरेका छन्। उनका अनुसार, आफ्नो टोलीले अहिलेसम्म अमेरिकी घाटा १० खर्ब डलरले घटाइसकेको छ, जसपछि कुल सङ्घीय खर्च ६० खर्ब डलर नजिक पुगेको छ। मस्कले हरेक दिन औसतमा ४ अर्ब डलर बचत गरिरहेको र लगभग १३० दिनमा १ ट्रिलियन डलर बचत गर्ने लक्ष्य हासिल गरेको बताएका छन्। यदि यो प्रयास सफल नभएको भए अमेरिकाको आर्थिक अवस्था ध्वस्त हुनसक्ने उनले चेतावनी दिएका छन्। उनका अनुसार, डजको काम मे महिनाको अन्त्यसम्ममा पूरा हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।