image
image
सहमति नभएपछि निर्वाचन प्रक्रिया सुरु भएको प्रेस सेन्टर

सहमति नभएपछि निर्वाचन प्रक्रिया सुरु भएको प्रेस सेन्टर

काठमाडौँ ।प्रेस सेन्टर नेपालमा नेतृत्व चयनका लागि सहमति नजुटेपछि निर्वाचन प्रक्रिया सुरु भएको छ। आइतबार मध्याह्नदेखि मनोनयन प्रक्रिया आरम्भ गरिएको हो। महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रयास भएपनि उम्मेदवारहरूको अडानका कारण निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो। अध्यक्षमा कमल गिरी र दीपेन्द्र रावलले उम्मेदवारी दिएका छन्। शनिबारदेखि राजधानीमा जारी महाधिवेशनमा २३ सदस्यीय नयाँ नेतृत्व चयन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।