image
image
महानगरले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाए

महानगरले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाए

काठमाडौँ । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोर व्यवस्थापन न गरेको आरोपमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। निर्मल निवासमा उक्त जरिवाना पत्र बुझाउन पुगेको महानगरको टोलीलाई पत्र नबुझेपछि हुलाक र इमेलमार्फत पठाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।