image
image
कर्णाली प्रदेशको राकम गाउँपालिकामा ५० बेड क्षमताको स्याटेलाइट अस्पताल सञ्चालन गर्नका लागि कार्ययोजना स्वीकृत

कर्णाली प्रदेशको राकम गाउँपालिकामा ५० बेड क्षमताको स्याटेलाइट अस्पताल सञ्चालन गर्नका लागि कार्ययोजना स्वीकृत

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकास्थित राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ। यसअघि त्यहाँ १५ शय्याको अस्पताल सञ्चालनमा थियो। बैठकले अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोतको सुनिश्चितताका लागि नेपाल सरकार र अन्य पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले जनशक्ति र उपकरणको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।