image
image
आकाशमा टायर फुटेपछि विमानले आकस्मिक अवतरण गरेको छ

आकाशमा टायर फुटेपछि विमानले आकस्मिक अवतरण गरेको छ

काठमाडौं । भारतमा स्पाइसजेटको एक विमानले आकस्मिक अवतरण गरेको छ। आकाशमा उडिरहेको समयमा विमानको टायर फुटेको थियो। घटना आइतबार बिहानको हो, जब विमान जयपुरबाट चेन्नई आइरहेको थियो। टायर फुटेपछि बिहान ५ः४६ बजे विमानको आकस्मिक अवतरण गराइएको विमानस्थलका अधिकारीहरूले पुष्टि गरेका छन्। विमानमा सवार यात्री र क्रु सबै सुरक्षित रहेको बताइएको छ। पाइलटले टायर फुटेको थाहा पाएपछि सम्बन्धित अधिकारीहरूलाई सूचित गरेका थिए। विमानको दुई नम्बरको पाङ्ग्रा निरीक्षण गर्दा बाहिर झुत्रो निस्किरहेको पाइयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।