image
image
प्रेस सेन्टरमा सहमति नजुट्दा नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रियामा विलम्ब

प्रेस सेन्टरमा सहमति नजुट्दा नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रियामा विलम्ब

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको महाधिवेशनमा नयाँ नेतृत्व चयनमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया प्रभावित भएको छ। एक प्रतिनिधिका अनुसार विशेषगरी अध्यक्ष र महासचिव पदमा सहमति जुट्न सकेको छैन ।

महासचिवमा सहमति हुँदा गिरिलाई अध्यक्ष बनाएर अघि बढ्न प्रचण्डले सुझाव दिएको नेताहरू बताउँछन् । अध्यक्ष पदका लागि कमल गिरी र दीपेन्द्र राउतबीच प्रतिस्पर्धा जारी छ भने महासचिव पदमा दिपेन्द्र शर्मा र मनोज घर्ती मगरबीच असहमतिका कारण नेतृत्व चयनमा विलम्ब भइरहेको छ। प्रेस सेन्टरको पाँचौँ अधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।