image
image
कुलमान घिसिङको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेश

कुलमान घिसिङको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेश

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिटको सुनुवाइ आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा हुँदैछ। यसअघि, न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। हितेन्द्रदेव शाक्यद्वारा दायर यस रिटमा सरकारको निर्णयलाई न्यायिक पुनरावलोकनको माग गरिएको छ। लिखित जवाफपछि अन्तरिम आदेशबारे निर्णय हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।