image
image
नेकपा (एकीकृत समाजवादी) ले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

नेकपा (एकीकृत समाजवादी) ले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

काठमाडौँ । कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले विशेष पत्रकार सम्मेलन आयोजना गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार, शनिबार चैत १६ गतेको स्थायी कमिटी बैठकका निर्णयहरू र हालका राजनीतिक घटनाक्रमबारे जानकारी दिन यो सम्मेलन आयोजना गरिएको हो। पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा हुनेछ। यसअघि, १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा राजावादीहरूले पार्टीको केन्द्रीय कार्यालयमा आक्रमण गरेका थिए। त्यस्तै, सोही दिन समाजवादी मोर्चाको विरोध सभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।