image
image
बजारमा सुनको मूल्यमा वृद्धि,चाँदीको मूल्य पनि प्रभावित

बजारमा सुनको मूल्यमा वृद्धि,चाँदीको मूल्य पनि प्रभावित

काठमाडौँ । सुनको मूल्य १ हजार ४ सय रुपैयाँ वृद्धि ।नेपालमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबारको लागि तोकेको मूल्य अनुसार सुनको मूल्य बढेर प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको हो। यसअघि बिहीबार यो मूल्य प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँ रहेको थियो। यस वृद्धि पछि, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य २ हजार २० रुपैयाँ रहेको थियो। यस वृद्धि पछि, सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च स्तरमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।