image
image
समाजवादी मोर्चाले सडकमा धमधाम मञ्च निर्माण गर्दै

समाजवादी मोर्चाले सडकमा धमधाम मञ्च निर्माण गर्दै

काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शन गर्ने भएको छ। यसका लागि पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै मञ्च निर्माण भइरहेको छ। मञ्च निर्माणका कारण सो क्षेत्रमा बिहानैदेखि सवारी साधनहरूको मार्ग परिवर्तन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।