image
image
नेपाल प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ

नेपाल प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ

काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ ।  नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदहरूमा नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ। भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन खुला गरिएको जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।

अधिक जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा हेर्नुहोस्: नेपाल प्रहरी भर्ना सूचना

अथवा, तलको भिडियोमा नेपाल प्रहरीको नयाँ भर्ना सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्राप्त गर्न सक्नुहुन्छ:

नेपाल प्रहरी जवान भर्ना २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।