स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी फैलियो संक्रमण, कुन कुन हुन् अत्ति प्रभावित जिल्ला ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै काठमाडौं उपत्यका सहित २२ जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको जनाएको छ।
त्यस्तै यहिँ गतिमा कोरोना फैलिए ती जिल्लाका अस्पतालहरुमा बेड नरहेकोले संवेदनशील हुन पनि स्वास्थ्य मन्त्रालयको अपील गरेको छ।
स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचार गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।