दुर्गा प्रसाँईद्धरा मेची अस्पताललाई ६५ लाख बराबरको भेन्टिलेटर प्रदान
काठमाडौं । दुर्गा प्रसाईँले कोरोना संक्रमित उपचारमा सहयोग पु¥याउन मेची अस्पताललाई एकथान भेन्टिलेटर उपकरण प्रदान गर्ने भएका छन् ।
यो कोरोना महामारीको बेला सरकारी स्वास्थ्य सेवालाई हामी सबैले मिलेर सुदृढ बनाउनु पर्छ, यसैले मैले मेची अस्पताललाई एक थान भेन्टिलेटर प्रदान गर्दैछु ।’
६५ लाख बराबरको भेन्टिलेटर आफूले सहयोग गर्न लागेको पनि उनले बताए । कोरोना महामारीलाई ध्यान दिँदै आफ्नो बिएण्डसी अस्पतालले अत्याधुनिक आइसीयू तथा भेन्टिलेटर सहित २५ शैया छुट््याएको पनि उनले जानकारी दिए ।