जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ
काठमाडौँ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमलाई बैंकिङ कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त, बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी परेको छ।









