image
image

अब असारसम्म पेन्सन खाता सक्रिय गराउन बैंक जानु नपर्ने

काठमाडौँ १७ वैशाख। अब असारसम्म पेन्सन खाता सक्रिय गराउन बैंक जानु नपर्ने भएको छ । कोरोना महामारी तीव्र गतिमा फैलिएका कारण नियम अनुसार पेन्सन खाता हरेक ६/६ महिनामा सक्रिय बनाउनु पर्ने भएपनि आगामी असार मसान्तसम्म बैंक जानु नपर्ने व्यवस्था मिलाइएको हो ।

 महालेखा नियन्त्रकको कार्यालयका अनुसार निवृत्तभरण बुझ्नेहरुको बैंक खाता निवृत्तभरण व्यवस्थापन कार्यालयबाट खाता सक्रिय गराई रकम भुक्तानी लिन सक्ने व्यवस्था गरिएको छ ।         
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।