image
image

भरतपुर अस्पतालमा कोरोना भयावह

काठमाडौं १७ शुक्रबार। चितवनको भरतपुर अस्पताल कोरोना संक्रमणका बिरामीले भरिएको छ। पछिल्लो १२ घण्टामा थप २५ जना बिरामी भर्ना गरिएको थियो। अबको ४८ घण्टासम्म यस्तै अवस्था रहेको खण्डमा गर्भवती डेलिभरी सेवा, आईसीयू, एनआईसीयू, अप्रेशन थिएटर, पोष्टअप र डायलासिस बाहेकको सेवा दिन नसकिने अस्पतालको डा। भोजराज अधिकारीले बताएका छन्। भर्ना भएका सबै बिरामीलाई अक्सिजनको आवश्यकता परिरहेको भन्दै त्यसको अभाव भइरहेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।