साताको तेस्रो पटक घट्यो कुखुराको मासुको मूल्य
काठमाडौँ १७ शुक्रबार । सातामा तेस्रो पटक मासुको मूल्य घटेको छ । अहिले जिउँदो कुखुरा प्रतिकिलो २ सय ५० रुपैयाँमा पाउन थालिएको छ ।
योसँगै एक सातामा तीन पटक मासुको मूल्य घटेको हो । निषेधाज्ञा जारी भएसँगै कम खपत भएकाले मूल्य घटेको हो ।
जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रुपैयाँसम्म पाइन थालेको छ ।
यसभन्दा अघि जिउँदो कुखुराको मासुको मूल्य ३०० रुपैयाँ भएको ह्याचरी संघले जनाएको छ ।