image
image

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख बढी

काठमाडौँ १७ शुक्रबार । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। अमेरिकापछि सबैभन्दा बढी मृत्यु भएको ब्राजिलमा चार लाख १ हजार ४१७ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा मात्रै ब्राजिलमा ३ हजारबढीको मृत्यु भएको हो। ब्राजिलमा दुई सातायता संक्रमित हुनेको संख्यामा केही कमी भएपनि मृत्युदर अझै उच्च रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।