image
image
आज पनि घट्यो सेयर बजार, कतिमा झर्‍यो कारोबार रकम

आज पनि घट्यो सेयर बजार, कतिमा झर्‍यो कारोबार रकम


काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १०.१४ अंकले घटेको छ । शून्य दशमलव ३७ प्रतिशतले घटेर २७०४.७० विन्दुमा बन्द भएको छ ।आज ८५ कम्पनीको सेयर मूल्य बढ्यो भने १४५ कम्पनीको घट्यो । १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ५७ हजार ५८५ पटकको किनबेचबाट ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच भए ।

बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बिमा, लघुवित्त, नीर्जिवन बिमा, अन्य र ट्रेडिङ उपसमूह घटे । म्युचअल फन्ड स्थिर रहे । फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र उत्पादन तथा प्रशोधन मात्रै बढे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।