image
image

 थाहा पाउनुस् कुन देशको मुद्राको भाउ कति छ आज ?   

काठमाडौँ माघ १५ । नेपाल राष्ट्र बैंक द्वारा प्रकाशित विनिमयदर अनुसार  आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा  रहेको छ । 

युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ९० पैसा, बिक्रीमूल्य ९० रुपैयाँ ३६ पैसा, जापानी यन १० को खरिददर ११ रुपैयाँ २१ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा, चाइनिज युवान एकको खरिददर १७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८ रुपैयाँ ०८ पैसा र साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ १२ पैसा, मलेसियन रिंग्गेट एकको खरिदर २८ रुपैयाँ ७७ पैसा र बिक्रीदर २८ रुपैयाँ ९२ पैसा तोकिएको छ । 
विस्तृत विवरणका लागि तल हेर्न सक्नुहुनेछ:

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।