image
image

कालो बजारी गरेको थाहा पाए यो नम्बरमा फोन गर्नुहोस् 

काठमाडौं।कोरोना  महामारीको संक्रमण तीव्र गतिमा फैलिन नदिन सरकारले  देशका विभिन्न सहरमा निषेधाज्ञा घोषणा गरिएको छ । निषेधाज्ञाको मौका छोपेर धेरै व्यापारीले समान लुकाएर, भाउ बढाएर सर्वसाधारणलाई दुख दिने गरेका छन् ।

सोहि कुराको मध्यनजर गर्दै आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए फोन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै ११३७ नम्बरमा फोन गरी उजुरी दिन भनेको हो।त्यसैगरी विभागले बजारमा पर्याप्त सामान रहेको र आवश्यकताअनुसार आपूर्ति सहज बनाउने व्यवस्था मिलाएको बताएको छ।   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।