२५.८२ अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीका सेयर होल्डर मालामाल !
काठमाडौँ १६ वैशाख । हप्ताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक २५.८२ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६११.१० अंकमा कायम भएको छ। त्यस्तै ४ अर्ब ३५ करोड ७० लाख बराबरको कारोबार भएको छ ।
आज २१७ कम्पनीको ९८ लाख १८ हजार ४६ सेयर ५० हजार ६ सय ७३ पटक कारोबार भएको छ । त्यस्तै, आज नेप्सेमा कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सिंगटी इनर्जी कम्पनी, सांन्जेन जलविद्युत कम्पनी र नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज सिंगटीका लगानीकर्ताले धेरै कमाएका छन् ।