image
image
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?


काठमाडौं । कुमारी बैंकले आफ्ना विद्यमान संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको २५ हजार ४६८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

उक्त संस्थापक सेयर हाल विद्यमान संस्थापकहरूको मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा मात्रै अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।