१३. ७९ अंकले घट्यो नेप्से
काठमाडौं ।बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) उतार चढावका बीचमा बन्द भएको छ । कारोबारको शुरुवाती समयमा नेप्से सूचकांकमा सामान्य वृद्धि सहित कारोबार भएको भएपनि कारोबारको अन्तिम चरणमा घटेको छ ।
मंगलबार बजार ९२.४७ अंकले बढेको थियो । तर आज बजार बन्द हुने बेलासम्म आइपुग्दा बजार १३.७९ प्रतिशतले घटेर नेप्से दुई हजार पाँच सय पचासी दशमलब २८ अंकमा बन्द भएको छ । बजार खुलेको केहि समयपछि नै २ हजार ५ सय ६७ सम्म २ हजार ६ सय २२ सम्म पृुगेको थियो । त्यस्तै, बुधबार तीन अर्ब ९८ करोड त्रिपन्न लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज २१५ कम्पनीको ८९ लाख ६५ हजार ५ सय ८८ सेयर ४६ हजार ९ सय ५९ पटक कारोबार भएको छ । त्यस्तै आज कारोबारको अन्तिम चरणमा ३ समूह बाहेक सबै समूह घटेका छन् ।