image
image

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशतले  वृद्धि हुने एडिबीको प्रक्षेपण

काठमाडौं १५ वैशाख   । एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा ३.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यस्तै  अर्को वर्ष ५.१ प्रतिशतमा पुग्ने अनुमान गरेको छ ।  बुधवार एशियन डेभलपमेन्ट आउटलुक २०२१ प्रकाशित गर्दै बैंकले यस्तो अनुमान सार्वजनिक गरेको हो ।

नेपालमा कोरोनाको दोस्रो लहरका कारण लकडाउन सुरु हुने अघिल्लो दिन प्रकाशित यो रिपोर्टले गत आर्थिक वर्षमा नकारात्मक वृद्धि भएको अर्थतन्त्र चालु वर्ष  गतिमा विस्तार हुने अनुमान गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।