image
image
आज काठमाडौंका यी ठाउँमा पाँच घण्टासम्म विद्युत् सेवा कटौती हुने

आज काठमाडौंका यी ठाउँमा पाँच घण्टासम्म विद्युत् सेवा कटौती हुने


काठमाडौं ।  काठमाडौंका केही ठाउँमा आज पाँच घण्टासम्म विद्युत् सेवा कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बलम्बु सव स्टेशनको सतुंगल फिडर अन्तर्गत पर्ने केही ठाउँमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो चार बजेसम्म विद्युत् सेवा कटौती हुने जानकारी दिएको हो।

विद्युतीय वितरणलाइन भूमिगत कार्यका लागि विद्युत् सेवा कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ।कन्चन गेट, बोसीगाँउ, बौथली र सतुङल चोक लगायतका सम्पूर्ण क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।