प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।मंगलबार राति स्वास्थ्यमा समस्या देखिएपछि सीता दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो।
सोडियमको मात्रा कम भएपछि अस्पलताल लगिएको र अहिले अवस्था सुधार भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा‘जुगल’ ले बताएका छन्।
दहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगसँग लडिरहेकी छिन्। त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी भनिन्छ। जसको उपचारका लागि उनलाई अमेरिका, सिंगापुर, भारतसमेत लगिएको थियो।