४ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकले उकालो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म नप्से १५ दशमलव ७० अंकले बढेर ९४ करोडको कारोबार भइसकेको छ ।
त्यस्तै १३ समूह मध्ये २ समूह बाहेक सबैमा पोजेटिभ सर्किट देखिएको छ । आज म्युचल फन्ड र फाईनान्सको सेयर मूल्य भने घटेका छन ।
नेप्सेका अनुसार कारोबार शुरु भएको एक घण्टा बित्दा ४ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था लिमिटेड, नारायणी बिकास बैंक र सिंगटी हाईड्रो इनर्जी लिमिटेड रहेको छ ।

| Symbol | LTP | Point Change | % Change |
| As of 2021-04-28 12:08:00 | |||
| MLBSL | 2,841.00 | 258.00 | 9.99 |
| BBC | 4,636.00 | 421.00 | 9.99 |
| SHEL | 330.00 | 24.00 | 7.84 |
| NABBC | 545.00 | 32.00 | 6.24 |