विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौँ। विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधवार राति उपचारको क्रममा झापा ८ का पुरुष र मोरङको कटहरी २ का संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
झापाका पुरुषलाई संक्रमण पुष्टि भएपछि १३ गते अस्पताल भर्ना गरिएको थियो भने कटहरीका पुरुषलाई १२ गते भर्ना गरिएको थियो । दुवै जनामा अक्सिजनको मात्रा कम भएको र सार्स फेर्न समस्या रहेको र उनिहरुलाई आइसियुमा राखेर उपचार गाराइएको चिकित्सकहरुले बताएका छन् ।
उनीहरुलाई ज्वरो आउने, ज्यान दुख्ने र रुघाखोकी समेत भएको र निगरामीनम राखेर उपचार गर्दा समेत बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् ।