image
image

नेप्सेमा मल्टीपर्पस फाइनान्स लिमिटेडको १७ लाख ५९ हजार कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार मल्टीपर्पस फाइनान्स कम्पनीको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।