नौ महिनामा ५ अर्ब १२ करोडको ल्यापटप नेपाल भित्रीयो
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बिभिन्न देशबाट ५ अर्ब १२ करोड ६६ लाख ७३ हजार रुपैयाँको ल्यापटप नेपाल भित्रिएको छ।
भन्सार विभागकाअनुसार २०७७ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती ल्यापटप नेपाल भित्रिएका हुन्। सो अवधिमा ९२ हजार ९७३ थान ल्यापटप नेपाल भित्रिएको छ।