image
image

अष्ट्रेलियाले भारतबाट हुने हवाई उडानमा लगायो रोक 

काठमाडौँ । भारतमा अत्याधिक मात्रमा बढिरहको कोरोना भाइरस संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै अष्ट्रेलियाले भारतबाट हुने हवाई उडानमा रोक लगाएको छ ।अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले महामारीका घटनालाई ध्यानमा राख्दै उक्त निर्णय लिएको बताएका छन्। अष्ट्रेलिया अब भारतबाट कुनै पनि उडान मे १५ सम्म नहुने वनाइएको छ ।

यसभन्दा पहिले थाईल्यान्ड, सिंगापुर, बंगलादेश र बेलायतलगायत विश्वका धेरै देशहरूले पनि भारतको यात्रामा प्रतिबन्ध लगाएका थिए।

लगभग ९ हजार अस्ट्रेलियाका नागरिकहरूले भारतबाट अष्ट्रेलिया फर्कन विदेश मन्त्रालयमा दर्ता गरेका थिए।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।