image
image

आज नेप्सेमा ९२.४६ अंकको बृद्धि, ११ कम्पनीमा पोजेटिभ सर्किट


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको भएको छ । सोमबार भने ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा थामिएको थियो ।

आज नेप्से ९२.४६ अंकले बढेर दुई हजार  ५९९ दशमलब ०८ विन्दुमा पुगेको छ भने ५ अर्ब १० करोड ४५ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै आज २१६ कम्पनीको १ करोड २० लाख २ हजार २१९ सेयर ६३ हजार ५ सय ५८ पटक कारोबार भएको छ । 
  
 आज कारोबार भएका एउटा सबै समूह हरियाली भएका छन् भने ११ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
त्यस्तै आज अप्पर तामाकोशी को सेयर १० प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएको छ । 
 

Top Gainers

Symbol LTP % Change
As of 2021-04-27 15:00:00
UPPER 847.00 10.00
BBC 4,215.00 9.99
MLBSL 2,583.00 9.96
UIC 711.00 9.89
SMFDB 1,553.00 9.75
MPFL 216.00 9.64
GILB 2,650.00 9.50
AHPC 270.00 9.31
CHL 294.00 9.29
USLB 2,400.00 9.09
UMRH 290.00 9.02
RRHP 370.00 8.82
UMHL 213.00 8.67
SJCL 430.00 8.59
API 361.00 8.41
HURJA 374.00 8.41
EICPO 378.00 8.00
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।