आयल निगमका प्रबन्ध निर्देशक भन्छ्न ; आभाव भएमा भारतबाट लिक्विड अक्सिजन ल्याउन सक्छौं
काठमाडौं।कोरोना महामारीको दोस्रो लहर नेपालमा पनि शुरु भएकाले नेपालमा अक्सिजन कमि हुन सक्ने अनुमान गरिएको छ । सोहि कुरालाई मध्यनजर गर्दै नेपाल आयल निगमले आवश्यक परेमा भारतबाट अक्सिजन ल्याउने बताएको छ।
त्यस्तै निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले भारतीय आयल कर्पोरेशनले अक्सिजन उत्पादन सुरु गरेको बताए। उनले नेपालमा अक्सिजन अभाव भएमा भारतबाट लिक्विड अक्सिजन ल्याउन सक्ने बत्ताए । तर सिलिन्डर भने ल्याउन नसकिने बताएका छन् ।
यद्यपी, अहिले नेपालमा लिक्विड अक्सिजनभन्दा बढी सिलिन्डर अभाव भइरहेको छ।