आज छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
काठमाडौं १४ वैसाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले उकालो लागिरहेको छ । यो समाचार तयारसम्म नेप्से ७६ दशमलव ६३ अंकले उकालो लागेको छ भने करिब साढे ३ अर्बको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज नेप्सेमा छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, हिमालयन उर्जा कम्पनी, मल्टिपर्पश फिनान्स राईरंगहाईड्रोपावर कम्पनि र अपी पावर कम्पनी रहेका छन् ।